Proverbs 30:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चिहान, बाँझी स्‍त्री, पानीको निम्‍ति तिर्खाएको सुख्‍खा जमिन र आगो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चिहान र बाँझी गर्भ, र जमिन, जो पानीले कहिल्‍यै अघाउँदैन, र आगो, जसले ‘पुग्‍यो’ कहिल्‍यै भन्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चिहान, बाँझो गर्भ; जमिन, जो कहिल्यै पानीदेखि तृप्‍त हुँदैन, र आगो, जसले कहिल्यै ‘पुग्यो!’ भनी भन्दैन।
Nepali ERV (पवित्र बाइबल)
चिहान, बाँझी गर्भ र भूमि, पानीले कहिल्यै तृप्त हुदैनन् अनि आगोले “अब पुग्यो कहिल्यै भन्दैन।”