Proverbs 30:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना बुबाको गिल्‍ला गर्ने र आफ्‍नी आमाको बुढेसकालमा हेला गर्ने मानिसलाई गिद्धले खाऊन् र त्‍यसका आँखा जङ्गली कागले ठुँगेर बाहिर निकालिदेऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यो आँखा जसले बुबालाई खिसी गर्छ, र आमाको आज्ञालाई घृणा गर्छ, त्‍यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्‍नेछन्, र गिद्धहरूले खानेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यो आँखा, जसले बुबालाई खिसी गर्छ, र आमाको आज्ञालाई तुच्छ ठान्छ, त्यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्नेछन्, र गिद्धहरूले खानेछन्।
Nepali ERV (पवित्र बाइबल)
जुन आँखाले आफ्नै बाबुलाई खिसी गर्छ, आफ्नी आमाको आज्ञालाई घृणा गर्छ, बेंसीको कागले त्यसलाई ठुंङ्गछ अनि गिद्धले मासु खान्छ।