Proverbs 30:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अविश्‍वासयोग्‍य स्‍वास्‍नीको चाल यस्‍तो हुन्‍छ; त्‍यसले व्‍यभिचार गरेपछि नुहाउँछे र भन्‍छे, “मैले केही खराबी गरेकी छैनँ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“व्‍यभिचारिणीको चाल यस्‍तो हुन्‍छ: त्‍यसले खान्‍छे र आफ्‍नो मुख पुछ्‌छे, र त्‍यसपछि भन्‍छे, ‘मैले केही गल्‍ती गरेकै छैनँ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“व्यभिचारिणी स्त्रीको चाल यस्तो हुन्छ: त्यसले खान्छे र आफ्नो मुख पुछ्छे, अनि त्यसपछि भन्छे, ‘मैले केही कुकर्म गरेकी छैनँ।’
Nepali ERV (पवित्र बाइबल)
यसप्रकार कि एउटी आइमाईले व्यभिचार गर्छे, उसले खान्छे, मुख पुस्छे र भन्छे, “मैले केही पनि खराब काम गरेकी छैन।”