Proverbs 30:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहराको न्‍याउरीमूसो; कमजोर जन्‍तु तर तिनीहरूले आफ्‍नो घर पहरामा बनाउँदछन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शापन थोरै शक्ति भएका प्राणी हुन्‌ तापनि पहरामा तिनीहरू आफ्‍नो घर बनाउँछन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भिर खरायोहरू थोरै बल भएका प्राणी हुन्, तापनि तिनीहरूले आफ्ना घर पहराहरूमा नै बनाउँछन्,
Nepali ERV (पवित्र बाइबल)
पहराको न्याउरी मुसाको समुदाय शक्तिशाली हुँदैन् तापनि चट्टानमा तिनीहरू आफ्नो घर बनाउँछन्।