Proverbs 30:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चार वटा प्राणी छन्, जुनहरू हिँड्दा मनमा प्रभाव पार्दछन्:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तीन वटा कुरा छन्‌ जो आफ्‍नो हिँड़ाइमा रवाफिला हुन्‍छन्, चार जुन शानसँग यताउता हिँड्‌छन्‌:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तीन वटा कुरा छन्, जसका हिँडाइ रवाफिला छन्; चार वटा कुरा छन्, जो शानसँग यताउता हिँड्छन्:
Nepali ERV (पवित्र बाइबल)
तीनओटा प्राणीहरू आर्कषक ढंगले हिंडछन् अनि वास्तवमा चारवोटा प्राणी मर्यादित भएर हिंडछन्।