Proverbs 30:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले बुद्धिका कुरा कहिल्यै सिकिनँ, म र परमेश्वरबारे केही पनि जान्दिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले बुद्धि प्राप्त गरेको छैनँ, न त मलाई परमपवित्रको ज्ञान नै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले बुद्धि सिकिनँ, न त मसित पवित्र परमेश्वरको ज्ञान नै छ।
Nepali ERV (पवित्र बाइबल)
मैले ज्ञान के चीज हो जानिनँ, न त मैले परमेश्वरको विषयमा नै जान्न पाएँ।