Proverbs 30:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि तँ हठी र मूर्ख भएको छस् र दुष्ट्याइँ गर्ने युक्ति गर्दै छस् भने चुप लागेर बस् र सोच्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यदि तैंले मूर्ख चाल चलेर आफैलाई फुर्काइस् भने, वा तैंले खराबीको योजना गरेको छस् भने, तेरो मुखमा हात राखिहाल्!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमी मूर्ख भएर आफूलाई उच्च पार्यौ भने, अथवा तिमीले दुष्ट युक्ति रच्यौ भने, तिम्रो मुखमाथि हात राख!
Nepali ERV (पवित्र बाइबल)
यदि तिमी आफैंलाई प्रशंसा गर्ने मूर्ख भयो भने, यदि तिमीले दुष्ट योजनाहरू बनाएका छौ, भने तिमी आफ्नो मुख आफ्नै हातले बन्द गर।