Proverbs 31:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लमूएल राजालाई तिनकी आमाले सिकाएका अर्तीका वचनहरू यी हुन्:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा लमूएलका नीति-वचन, जो तिनकी आमाले सिकाएकी— एक ईश्‍वरवाणी:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा लमूएलका नीतिवचन, जुन तिनका आमाले तिनलाई सिकाएकी थिइन्—एक ईश्‍वरवाणी।
Nepali ERV (पवित्र बाइबल)
यी हितोउपदेशहरू राजा लमूएलले संग्रह गरेका हुन्, जुन तिनकी आमाले सिकाएकी हुन्;