Proverbs 31:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे लमूएल, सुन्! राजाहरूले मद्य पिउनुहुन्‍न, त्‍यसको तल-तल राख्‍नुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यो राजाहरूका निम्‍ति होइन, हे लमूएल— राजाहरूले दाखमद्य पिउनु हुन्‍न, शासकहरूले मदिराको लालसा गर्नु हुन्‍न,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो कुरा राजाहरूका निम्ति होइन, हे लमूएल— राजाहरूले मद्यपान गर्नुहुन्‍न, शासकहरूले मदिराको लालसा गर्नुहुन्‍न,
Nepali ERV (पवित्र बाइबल)
लमूएल, राजाको लागि दाखरस पिउनु असल होइन। शासकहरूले मदिरा पिउनु हुँदैन।