Proverbs 4:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए मेरा छोराहरू हो! आफ्ना बुबाको अर्ती सुन, तिनमा ध्यान देओ र तिमीहरूलाई समझशक्ति प्राप्त हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरा छोराहरू हो, आफ्नो बुबाको अर्ती सुन, यसमा ध्यान देओ र समझशक्ति प्राप्त गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा छोराछोरीहरू हो, आफ्नो बुबाको अर्ती सुन, यसमा ध्यान दिएर समझशक्ति प्राप्त गर।
Nepali ERV (पवित्र बाइबल)
हे मेरा छोराहरू, आफ्नो बाबुको शिक्षाहरूमा ध्यान देऊ अनि तिमीहरूले ती शिक्षाहरू बुझ्ने छौ।