Proverbs 4:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती तँबाट उम्‍कन नदे, ती याद राख् र तेरो हृदयमा लिइराख्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती तेरो नजरबाट उम्‍केर जान नदे, ती तेरो हृदयभित्र राखिछोड्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती तिम्रो दृष्‍टिदेखि अलग हुन नदेऊ; ती तिम्रो हृदयभित्र राख,
Nepali ERV (पवित्र बाइबल)
ती कुराहरूलाई सदा आफ्नो मनमा राख र तिनीहरूलाई आफ्नो सामने बाट टाढा नराख।