Proverbs 4:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो कुरा बुझ्‍नेले जीवन र स्‍वास्‍थ्‍य प्राप्‍त गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने मेरो वचन पाउनेको निम्‍ति त्‍यो जीवन हो, र त्‍यसको सारा शरीरको निम्‍ति स्‍वास्‍थ्‍य हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनलाई पाउनेहरूका लागि ती जीवन हुन्, र सारा शरीरको निम्ति स्वास्थ्य हो।
Nepali ERV (पवित्र बाइबल)
मेरो शिक्षाहरूले तिनीहरूलाई जीवन दिन्छ जसले यसलाई पालन गर्छ अनि मेरा वचनहरूले शरीरमा तन्दूरूस्ती दिन्छ।