Proverbs 4:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कहिले झूटा नबोल्, झूटा र छल-कपटका कुराहरूबाट अलग बस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुवाक्‍य तेरो मुखबाट परै रहोस्, भ्रष्‍ट कुराकानी तेरो ओठदेखि टाढ़ै रहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रो मुखबाट भ्रष्‍टता टाढै रहोस्, भ्रष्‍ट कुराकानी तिम्रो ओठदेखि टाढै रहोस्।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो मुखबाट मिथ्यापूर्ण शब्दहरू निस्कन नदेऊ। झूटो नबोल।