Proverbs 4:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इमानदारी र विश्‍वासका साथ आफ्‍नो अघि सीधा हेर्‌, लाजले तेरो शिर निहुरिन नपरोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो आँखाले तेरो अगि सीधा हेरोस्, तेरो अगिल्‍तिर सोझै एक टक लाएर हेरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रा आँखाले सीधा अगिल्तिर हेरोस्, तिम्रो अगिल्तिर सोझै एक टक लगाएर हेरोस्।
Nepali ERV (पवित्र बाइबल)
तिम्रा आँखाहरू अघि सधैं मार्ग सोझो रहोस् र आँखाको पलकले सधैं अघि नै ताकिरहेको होस्।