Proverbs 4:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खराबीदेखि अलग बस्, सीधा अघि हिँड्। एक कदम दायाँ वा बायाँ नचाल्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाहिने देब्रेतिर नलाग्, सबै दुष्‍ट कुराबाट आफ्‍ना खुट्टा अलग राख्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाहिने अथवा देब्रेतिर नलाग; सबै दुष्‍ट कुराबाट आफ्ना खुट्टाहरू अलग राख!
Nepali ERV (पवित्र बाइबल)
दाहिने अथवा देब्रे नफर्क, तिम्रो खुट्टाहरूलाई गल्ती मार्गमा जानबाट रोक।