Proverbs 5:15 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नी स्‍वास्‍नीप्रति विश्‍वासयोग्‍य भइरह र उसलाई मात्र प्रेम गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नै कुण्‍डको पानी, र आफ्‍नै कूवाबाट बगेको पानी पी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नै भाँडाको पानी पिऊ, र आफ्नै कुवाबाट बगेको पानी पिऊ!