Proverbs 5:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो आफ्‍नै सन्‍तानहरू ठूला भएर तँलाई सहायता गर्नुपर्छ, अरूहरूलाई होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो तेरै निम्‍ति मात्र होस्‌। पराई त्‍यसको हिस्‍सेदार पटक्‍कै हुन नपाओस्‌
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो तिम्रै निम्ति मात्र होस्, त्यसको साझेदार पराईहरू हुन नपाऊन्।
Nepali ERV (पवित्र बाइबल)
त्यो पानी त केवल तिम्रो हो, तिम्रो मात्र। त्यसमा कुनै विदेशीको अंश नहोस्।