Proverbs 5:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[18-19] यसकारण आफ्‍नी स्‍वास्‍नीसँग प्रसन्‍न भइबस र आफूले विवाह गरेकी हरिणीझैँ सुन्‍दरी र शोभावती स्‍त्रीसित आनन्‍दित हो। त्‍यसको शोभाले तँलाई खुसी राखोस् र त्‍यसले आफ्‍नो प्रेममा तँलाई डुबाइराखोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो फुहारा आशीर्वादी होस्, र तेरो युवावास्‍थाकी पत्‍नीसित तँ आनन्‍दित हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रो मुहान धन्यको होस्; र आफ्नो युवाअवस्थाकी पत्नीसित तिमी आनन्दित होऊ!
Nepali ERV (पवित्र बाइबल)
तिम्रो श्रोत धन्य रहोस् अनि आफूले तन्नेरी हुँदा विहे गरेकी पत्नीसित आनन्द गर।