Proverbs 5:19 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मयालु मृगी र राम्री हरिणीझैँ, त्‍यसकै स्‍तनमा तँ सन्‍तुष्‍ट बन्, तँ सधैँ त्‍यसकै प्रेममा मोहित भइरहेस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मायालु मृग, राम्री हरिणीजस्तै, त्यसकै स्तनहरूले तिमीलाई सधैँ सन्तुष्‍ट राखून्, तिमी सधैँ त्यसकै प्रेममा मोहित भइबस।
Nepali ERV (पवित्र बाइबल)
ऊ एउटी सुन्दरी मृर्ग झैं होस्, एउटी प्यारी हरिणको बच्चा झैं होस्, उसका स्तनहरूले तिमीलाई सधैं तृप्त पारून् र उसको प्रेमले तिमीलाई सधैं बाँधोस्।