Proverbs 5:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो भए, कसरी उचित चालमा चल्नुपर्छ, सो तैँले जान्नेछस् र तेरा वचनहरू ज्ञानपूर्ण हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी तैंले विवेकलाई कायम राख्नेछस्, र तेरो ओठले ज्ञानको रक्षा गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि तिमीले विवेकलाई कायम राख्न सक, र तिम्रो ओठले ज्ञानको रक्षा गरोस्।
Nepali ERV (पवित्र बाइबल)
यी कुराहरूबाट तिमीलाई कुन असल अथवा खराब त्यो बोध भइरहनेछ र तिम्रो ओठमा ज्ञानका कुराहरू वास गरिरहन्छन्।