Proverbs 5:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्काकी स्‍वास्‍नीको ओठ महजस्‍तो मीठा र त्‍यसको बोली जैतुनको तेलझैँ चिप्‍ला होलान्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने व्‍यभिचारी स्‍त्रीको ओठबाट मह चुहुन्‍छ, र त्‍यसको बोलीचाहिँ तेलभन्‍दा चिप्‍लो हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि व्यभिचारिणी स्त्रीको ओठबाट मह चुहिन्छ, र त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ,
Nepali ERV (पवित्र बाइबल)
कारण पर स्त्रीको मुखबाट मह टप्किन्छ अनि ओठ भद्राक्षको तेल दले झैं चिप्लो हुन्छ।