Proverbs 5:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अन्‍तमा त्‍यो पित्तजस्‍तै तीतो र दुईधारे तरवारजस्‍तै हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि अन्‍तमा त त्‍यो स्‍त्री पित्तझैँ तीतो, र दुईधारे तरवारझैँ लाग्‍ने हुन्‍छे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि आखिरमा त्यो पित्तजस्तै तितो, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर पछि परिणाम चाँहि नीमको पत्ता झैं तीतो तथा दुई धारे तरवार जस्तै धारिलो हुन्छ।