Proverbs 6:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[16-19] सात वटा कुरालाई परमप्रभुले घृणा गर्नुहुन्छ र सहन सक्नुहुन्न: अहङ्कारी आँखा, झूटो बोल्ने जिब्रो, निर्दोषको हत्या गर्ने हात, दुष्ट जाल रच्ने मन, दुष्ट काम गर्न हतार गर्ने खुट्टा, झूटै-झूट बोल्ने गवाह र मित्रहरूका बीचमा झगडा लाउने मानिस।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छ वटा कुराहरू छन्, जसलाई परमप्रभुले घृणा गर्नुहुन्छ, सातौँचाहिँ जो उहाँको दृष्टिमा घृणित छन्:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी छ वटा कुराहरू याहवेहले घृणा गर्नुहुन्छ, सात वटा कुराहरू उहाँमा तुच्छ छन्:
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले छ वटा कुराहरूलाई घृणा गर्नुहुन्छ, सात वटा जो घृणित छन्।