Proverbs 6:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले तँलाई भ्रष्‍ट आइमाईहरू र अर्काका स्‍वास्‍नीहरूका पापमा फसाउने मीठो बोलीबाट टाढा राख्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले तँलाई अनैतिक स्‍त्री, र लोभ्‍याउने कुरा गर्ने स्‍वेच्‍छाचारी पत्‍नीबाट जोगाउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले तिमीलाई चरित्रहीन स्त्रीबाट, स्वेच्छाचारी पत्नीको चिप्ले कुराबाट बचाउँछ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको शिक्षाले तिमीलाई अपवित्र आइमाईकहाँ जानु अवरोध पुर्याउनेछ अनि व्यभिचारी स्त्रीको चिप्ल्याईबाट बाँच्नेछौ।