Proverbs 6:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसले एउटा रोटीको मोल तिरेर वेश्‍याकहाँ जान्‍छ तर व्‍यभिचारीले त्‍यस मानिसको सम्‍पूर्ण जीवनलाई बरबाद पार्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि वेश्‍याले तँलाई एउटा रोटीको टुक्रामा झारिदिनेछे। र व्‍यभिचारिणीले त तेरो जीवनसमेत शिकार तुल्‍याउनेछे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि वेश्याले तिमीलाई रोटी समान बनाउँछे, तर अर्काकी पत्नीले झन् तिम्रो जीवनलाई नै शिकार बनाउँछे।
Nepali ERV (पवित्र बाइबल)
एउटी वेश्याले तिमीबाट एक टुक्रा रोटीको दाम लिनु सक्छे, तर अर्काकी पत्नीले तिम्रो जीवन नै ध्वंश गरिदिन्छे।