Proverbs 6:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तैँले लुगा नडढाईकन आफ्नो छातीमा आगो बोक्न सक्छस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो लुगा नडढ़ाईकन के कुनै मानिसले आफ्नो काखमा आगो राख्न सक्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के मानिसले आफ्नो काखमा आगो राख्यो भने उसको लुगा डढ्दैन र?
Nepali ERV (पवित्र बाइबल)
जल्दै गरेको आगो के एउटा मानिसले उसको काखमा राख्दा उसको लुगा चाहि जल्दैन?