Proverbs 6:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको बेइज्जत हुन्छ, त्यसले कुटाइ खान्छ, सधैँभरिको लागि त्यसको अपमान हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले मुक्का र बेइज्जत पाउनेछ, र त्यसको अपमान कहिल्यै मेटिनेछैन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मुक्का र अपमान त्यसको भाग हुनेछ; र त्यसको अपमान कहिल्यै मेटिनेछैन।
Nepali ERV (पवित्र बाइबल)
उसले पिटाइ अनि बेइज्जत पाउँछ, अनि उसको नराम्रो नाम कहिले टाढा जाँदैन।