Proverbs 6:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आँखामा निद्रा आउन नदे, एकछिन पनि विश्राम नगर्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आँखामा निद्रा पर्न नदे, र पटल बन्द हुन नदे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रा आँखाहरूलाई सुत्न नदेऊ, र तिम्रा आँखाको पलकलाई निदाउन नदेऊ।
Nepali ERV (पवित्र बाइबल)
अलिकति समय पनि नपर्ख अथवा नसुत।