Proverbs 6:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका कुनै अगुवा, मुखिया वा शासक हुँदैन,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको कोही सेनापति हुँदैन, न त रेखदेख गर्ने शासक नै हुन्छ,
Nepali ERV (पवित्र बाइबल)
कमिलाहरूका कुनै सेनाध्यक्ष, पदाधिकारी या शासक हुँदैन।