Proverbs 7:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो निडर र निर्लज्‍ज स्‍त्री थिई र सधैँ बाटो चहारी हिँड्थी
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चञ्‍चली र जिद्दीवाल स्‍त्री, जो कहिल्‍यै घरमा बस्‍दिन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(त्यो चञ्चल र अभिमानी छे; त्यसका पाउहरू कहिल्यै घरमा बास बस्दैनन्,
Nepali ERV (पवित्र बाइबल)
ऊ उच्च स्वरकी अनि विद्रोही थिइ। ऊ उसको घरमा वस्नु चाहँन्दैन थिइ।