Proverbs 7:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अथवा कुना-काप्चाहुँदो, कहिले सडकहरूमा र कहिले चोकहरूमा ढुकेर बस्थी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कहिले गल्लीमा, कहिले चोकहरूमा, हरेक कुनाकाप्चा हुँदो त्यो लुकेर बस्छे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो कहिले सडकमा त कहिले चोकहरूमा हुन्छे; त्यो प्रत्येक कुनाकाप्चामा ढुकिबस्छे।)
Nepali ERV (पवित्र बाइबल)
त्यो स्त्री कहिले गल्लीमा, कहिले चोकहरूमा तन्देरी केटाहरूलाई फँसाउँन कुना काप्चाहरू तिर लुकेर बस्थी।