Proverbs 7:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस स्त्रीले त्यस ठिटोलाई अँगालो हाली र म्वाइँ खाई र त्यसका आँखामा सोझै हेरेर भनी,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसैले नै उसलाई समाती र चुम्बन गरी, र निर्लज्ज चेहराले भनी:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यसले त्यसलाई समाती र चुम्बन गरी, अनि लाजै नमानी त्यसले भनी:
Nepali ERV (पवित्र बाइबल)
उसले त्यस केटोलाई समाती र चुम्बन खाई अनि निर्लज्जा रूपमा उसको आँखामा हेर्दै भनी,