Proverbs 7:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रदेशका रङ्गी-बिरङ्गी मलमलका तन्नाहरू मैले मेरो ओछ्यानमा बिछ्याएकी छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले मेरो ओछ्यानमा, मिश्रदेशका रङ्गीन तन्ना बिछ्याएकी छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले मेरो ओछ्यानमा इजिप्टबाट ल्याएको मलमलको रङ्गीन तन्ना बिछ्याएकी छु।
Nepali ERV (पवित्र बाइबल)
मैले मेरो ओछ्यानमा मिश्रदेशको रंगीन च्यादरले सजाएकीछु।