Proverbs 7:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ओछ्यानमा मूर्र, घिउ-कुमारी र दालचीनीको अत्तर छर्केकी छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले मेरो बिछ्याउना मूर्र, एलवा र दालचिनी छर्केर सुगन्‍धित तुल्‍याएकी छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले मेरो ओछ्यानमा मूर्र, एलवा र दालचिनीको सुघन्धित अत्तर छर्केकी छु।
Nepali ERV (पवित्र बाइबल)
मैले मेरो ओछ्यानमाथि, मूर्र, एलवा, दालचिनी अनि सुगन्धित अत्तर छर्केकीछु।