Proverbs 7:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो लोग्‍ने घरमा छैनन्। उनी टाढाको यात्रामा गएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो पति घर हुनुहुन्‍न, उहाँ त टाढ़ा यात्रामा जानुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा पति घरमा हुनुहुन्‍न, उहाँ लामो यात्रामा जानुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
मेरो पति घरमा छैनन्, तिनी धेरै लामो यात्रामा गएका छन्।