Proverbs 7:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले साथमा धेरै रकम-पैसा लगेका छन् र दुई सातासम्म घर फर्कनेछैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आफूसित थैलीभरि रुपियाँ लानुभयो, र पूर्णिमासम्म उहाँ घर फर्कनुहुन्न।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्नो थैलीभरि रकम लानुभएको छ, र उहाँ पूर्णिमाको अगि घर फर्कनुहुन्न।”
Nepali ERV (पवित्र बाइबल)
तिनी आफ्नो थैली भरी पैसा बोकेर गएका छन् अनि यो तोकीएको दिन सम्म फर्केर आउँदैनन्।”