Proverbs 7:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए मेरा छोराहरू हो, अब मेरो कुरा सुन। मैले भनेका कुरामा ध्‍यान देओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मैले भनेको कुरामा ध्‍यान देओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, म जे भन्छु, त्यसमा ध्यान देओ।
Nepali ERV (पवित्र बाइबल)
अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मेरो बचनहरूमा ध्यान देऊ।