Proverbs 7:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले धेरै मानिसहरूको जीवन बरबाद गरेकी छे र त्यसले नाश गरेका मानिसको गन्ती नै छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले धेरै जनालाई नष्ट पारेकी छे, त्यसको शिकार बन्नेहरू असंख्य छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले धेरैलाई शिकार बनाएकी छे; त्यसद्वारा नष्ट पारिएकाहरू असंख्य छन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसले धैरे शिकारलाई लडाएकी छे, त्यसले अनगन्ती मानिसहरूलाई मारेकी छे।