Proverbs 7:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती कुराले तँलाई अर्काका स्‍वास्‍नीहरूबाट टाढा र फसाउने कुरा गर्ने आइमाईहरूबाट अलग राख्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले तँलाई वेश्‍याबाट, र स्‍वेच्‍छाचारी पत्‍नीको मोहित गराउने कुरादेखि जोगाइराख्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले तिमीलाई व्यभिचारिणी स्त्रीबाट र स्वेच्छाचारी स्त्रीको चिप्ले कुराबाट बचाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तब तिमीलाई तिनीहरूले अर्को मानिसको चिप्लो कुरा गर्ने पत्नीसँग शारीरिक सम्बन्ध हुनबाट बचाउँछ।