Proverbs 7:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक कुनामा एउटी स्‍त्रीको घर थियो, त्‍यस घरछेउको बाटोमा त्‍यो ठिटो जाँदै थियो र त्‍यस घरको छेउ पुग्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो स्‍त्री बस्‍ने गल्‍लीमा ऊ हिँड़िरहेको, र त्‍यसकै घरतिर पाइला बढ़ाइरहेको मैले देखें—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो तल सडक छेउको त्यस स्त्रीको घरको कुनामा जाँदैथियो; त्यो त्यसकै घरको कुनातिर हिँड्दैथियो।
Nepali ERV (पवित्र बाइबल)
त्यो केटो त्यस्तै एउटी स्त्रीको घरको छेउबाट गइरहेको थियो। उ उसको घरको दिशातिर अगि बढिरहेको थियो।