Proverbs 7:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला साँझ परेर अँध्‍यारो भएको थियो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँझमा, जब दिन ढल्कँदैजाँदा रात अँध्‍यारो हुँदैजान्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दिन ढल्दै गरेको साँझको समय थियो, रातको अन्धकार बढ्दै थियो।
Nepali ERV (पवित्र बाइबल)
अस्ताँउने घामले गोधुली बेलालाई डक्दै थियो। रात आफ्ना अन्धकारसँग आउँदै थियो।