Proverbs 8:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो मद्दतले हरेक शासकले पृथ्वीमा शासन गर्दछ, राजनीतिज्ञहरू र कुलिन व्यक्तिहरूले पनि त्यसै गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मद्वारा नै राजकुमारहरू राज्यव्यवस्था चलाउँछन्, र सबै उच्च अख्तियारवालहरू पृथ्वीभरि शासन गर्दछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मद्वारा नै शासकहरूले राज्यव्यवस्था चलाउँछन्— र पृथ्वीमा शासन गर्ने सबै शासकहरू।
Nepali ERV (पवित्र बाइबल)
राजकुमारहरू, राजकीय मानिसहरू, निष्पक्ष न्याय घोषणा गर्नेहरूले आफ्नो काम मद्वारा गर्छन्।