Proverbs 8:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धन, इज्जत, उन्नति र सफलता मसँग छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मसँग वैभव र आदर, टिक्ने धन-सम्पत्ति र समृद्धि छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मसित धन र आदर, रहिरहने सम्पत्ति र समृद्धि छन्।
Nepali ERV (पवित्र बाइबल)
धन दौलत र आदर मसित रहन्छ, म अनन्त धन अनि साँचो सफलता प्रदान गर्छु।