Proverbs 8:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म धार्मिकताको बाटो र न्यायको मार्गमा हिँड्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म धार्मिकताको बाटो र न्यायको मार्गमा हिँड्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म धार्मिकताका बाटो हिँड्छु, र न्यायको मार्गमा हिँड्छु,
Nepali ERV (पवित्र बाइबल)
म मानिसहरूलाई सही मार्गमा डोर्याँउछु, म तिनीहरूलाई सही न्यायले चल्ने पथमा डोर्याँउछु।