Proverbs 8:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे युवाहरू हो! अब मेरा कुरा सुन, मैले भनेअनुसार गर्‌ र तिमीहरू सुखी हुनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हे मेरा छोरा हो, मेरो कुरा सुन, तिनीहरू धन्‍य हुन्, जसले मेरा मार्गहरू अपनाउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हे मेरा छोराछोरीहरू हो, मेरा कुरा सुन; तिनीहरू धन्य हुन्, जसले मेरा मार्गहरू पछ्याउँछन्।
Nepali ERV (पवित्र बाइबल)
अनि अब, हे मेरो छोराहरू, मलाई सुन! ती मानिसहरू भाग्यमानी हुन् जो मैले देखाएको बाटोमा हिंड्छन्।