Proverbs 8:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई भेट्टाउनेले जीवन प्राप्त गर्दछ र परमप्रभु त्योसित खुसी हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ, र परमप्रभुको निगाह प्राप्त गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ, र याहवेहबाट निगाह प्राप्त गर्छ।
Nepali ERV (पवित्र बाइबल)
किनभने जसले मलाई पाउँछ, उसले जीवन पाँउछ। अनि उसैले परमेश्वरबाट अनुग्रह पाउँछ।