Proverbs 9:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीले बुद्धि लियौ भने तिम्रै लाभ हुनेछ तर त्‍यसलाई इन्‍कार गर्‍यौ भने तिम्रो हानि हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ बुद्धिमान्‌ भइस्‌ भने तेरो बुद्धिले नै तँलाई इनाम ल्‍याउनेछ, तँ गिल्‍ला गर्ने व्‍यक्ति भइस्‌ भने तैंले मात्र नोक्‍सान बेहोर्नुपर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमी बुद्धिमान् हौ भने तिमीलाई बुद्धिले इनाम दिनेछ; यदि तिमी गिल्‍ला गर्ने हौ भने तिमीले दुःख मात्र पाउनेछौ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमी बुद्धिमान छौ भने तिमी आफैंले लाभ उठाउने छौ। तर यदि तिमी ठट्टा गर्छौ भने तिमी आफैंले दुःख पाउनेछौ।