Proverbs 9:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्खता एउटी ठूलो स्‍वर भएकी, अज्ञानी र निर्लज्‍ज स्‍त्रीजस्‍तो हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मूर्खता” भनिने स्‍त्री चर्की हुन्‍छे, त्‍यो अनुशासनहीन र अज्ञानी हुन्‍छे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अज्ञानी स्त्री कोलाहलपूर्ण हुन्छे; त्यो सोझी र अज्ञानी हुन्छे।
Nepali ERV (पवित्र बाइबल)
मूर्खता यस्तो आइमाई हो जसले खुब कुरा गर्छे तर ऊ मूर्ख हो, र केही पनि जान्दिनँ।