Proverbs 9:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो आफ्नो घरको ढोका वा सहरको उच्च स्थानमा एउटा बैठकमा बस्छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो आफ्नो घरको ढोकामा सहरको सबैभन्दा अग्ला ठाउँहरूमा भएको आसनमा बस्छे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो आफ्नो घरको ढोकामा बस्छे, सहरका सबैभन्दा अग्लो ठाउँमा बस्छे,
Nepali ERV (पवित्र बाइबल)
ऊ उसको घरको दैलोमा, बसीरहन्छे शहरको सबैभन्दा अग्लो स्थानमा भएको आसन माथि बस्छे।