Proverbs 9:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र आफ्‍नो काम गर्ने र छेउबाट जाने मानिसहरूलाई यसो भन्‍दै बोलाउँछ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको नजिकैबाट सरासर आफ्‍नो बाटो हिँड़िरहेकाहरूलाई त्‍यसले बोलाउँछे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो बाटो सरासर हिँडिरहेकाहरूलाई त्यसले नजिकबाट बोलाउँछे।
Nepali ERV (पवित्र बाइबल)
उसको अगाडीबाट जो आफ्नो सोझो बाटो गइरहेको हुन्छ उसलाई बोलाएर भन्छे,